श्रम विभाग

विदेशी घरेलु सहायक

अनलाइन पूछताछ/उजुरी फारम भर्नको लागि केहि प्रमुख विषयहरू

1. कृपया जति सम्म तपाईको ज्ञान अनुसार राम्रो गरि यस फारमलाई भर्नुहोला । तपाईले प्रदान गरिएको जानकारीलाई गोपनीय राखीनेछ । यदि तपाईले पर्याप्त जानकारी प्रदान गर्नुहुन्न भने, हामीले तपाईको पूछताछ/उजुरीलाई राम्रो गरि प्रक्रिया गर्न सक्नु हुन्न ।

2. कृपया फारममा सम्बन्धित कागजातहरू/प्रमाणहरू संलग्न गरि दिनुहोस (यदि छ भने) ।

3. “विदेशी घरेलू सहयोगीहरूको र्पोटल”मा आफ्नो व्यक्तिगत डाटालाई सुरक्षित राख्नलाई नेटवर्क प्रसारणको समयमा डाटालाई गुप्तिकरण गरिन्छन ।

4. यदि तपाईको पूछताछ/उजुरी अन्य सरकारी ब्यूरो, विभाग वा संगठनको क्षेत्र अन्र्तग परेमा, श्रम विभाग (एल डी) ले तपाईको पूछताछ/उजुरी उनिहरूको वहाँ पठाउनेछ ।

5. जब तपाईको पूछताछ/उजुरीलाई सफलतापूर्वक रूपले पेश गरिएछ भन, तपाईलाई भविष्यमा सोधबुझमा सुविधाको लागि एउटा सन्दर्भ नम्बर प्राप्त गराउँनेछ ।


व्यक्तिगत जानकारी संग्रह गर्ने बक्तव्य

संग्रह गर्ने उद्देश्य

1. इस फारमा संग्रह गरिएको व्यक्तिगत डाटा रोजगारी अध्यादेश (Cap.57) अनि कर्मचारीहरूको क्षतिपूर्ति को अध्यादेश (Cap.282) अनि कर्मचारीहरूको क्षतिपूर्ति को अध्यादेश (ID 407) सँग नियोक्ताहरूको अनुपालन जाँच गर्नका लागि प्रयोग गरिन्छ । साथै हङ्गकङ्गमा एउटा विदेशी घरेलू सहयोगीको रूपमा आफ्नो रोजगारीको सम्बंधमा सहयोग र समर्थन उपलब्ध गराउँने छ ।


स्थानान्तरणको श्रेणीहरू

2. तपाईले प्रदान गर्नुभएको व्यक्तिगत डाटालाई अन्य सरकारी विभागहरू वा ब्यूरोहरू (जस्तो कि हङ्गकङ्ग प्रहरी बल, आप्रवासन विभाग, आदि लाई) अनुच्छेद १ मा उल्लिखित उद्देश्यका लागि प्रकट गर्न सकिन्छ ।


व्यक्तिगत डाटा को प्रयोग

3. (गोपनीयता) अध्यादेश (Cap.486) अन्र्तगत, तपाईलाई आफ्नो प्रदान गरिएको व्याक्तिगत डाटा प्रयोग गर्न र संसोधित गर्ने अधिकार छ । व्याक्तिगत डाटा प्रयोग गर्न र संसोधित गर्नलाई लिखित रूपमा एल. डी. (श्रम विभाग) को नीति सहयोग विभागलाई अनुरोध गर्नु पर्दछ । (ठेगाना: 16/F, One Mong Kok Road Commercial Centre, 1 Mong Kok Road, Kowloon)


पूछताछ

4. व्याक्तिगत डाटा गएर ल्याउनु, प्रयोग गर्न र संसोधित गर्नको लागि कृपया एल. डी. (श्रम विभाग) को नीति सहयोग विभागलाई लेखेर पठाउँनु होस ।

ठेगाना: 16/F, One Mong Kok Road Commercial Centre, 1 Mong Kok Road, Kowloon

फोन नम्बर: 3582 8989